काठमाण्डौ – हिजो कीर्तिमान कायम गरेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले घटेर तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ७८ हजार रुपैयाँ थियो । त्यस्तै चाँदी आज तोलामा १ सय ७० रुपैयाँले घटेर तोलाको ५ हजार ४ सय ८५ र...
काठमाण्डौ – सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जना श्रमिकको ज्यान गएको छ । ४ जना सामान्य घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ मार्वल र टायल लिएर जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा पछाडि बसेका ५ जना श्रमिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले ज...
काठमाडौँ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज माघे सङ्क्रान्ति श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। उत्तरायण सुरु हुने भएकाले आजको स्नान, दान, जप, ध्यान र व्रतलाई पुण्यदायी मानिन्छ। देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ। माघे सङ्क्रान्तिमा घ्यू, चाकु, तिलका परिकार, तरुल र...
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीद...
इनरूवा । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य पदमा इनरूवाका युवा समाजसेवी राेशन भट्टराई चयन भएका छन । इनरूवा नगरपालिका–३ नम्बर वडा निवासी, समाजसेवी सावित्री गोपाल स्मृति ट्रष्टका अध्यक्ष, गीतकार, संगीतकार, रचनाकार तथा सक्रिय युवा नेता रोशन भट्टराई नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य पदमा चयन भएका हुन। पार्टीको केन्द्रीय स...
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाण्डुले यो संस्करणमा यसअघि तीन खेल खेलेको छ । जसमा दुई खेलमा हार र एक खेल जितेको छ । काठमाण्डु २ अंक सहित तालिकाको पाँचौँ स्थानमा छ । रोहित पौडेल...