3.9k
Shares
आजको समृद्ध समाज संवाद कार्यक्रममा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष तथा मयुर प्लाइउडका अध्यक्ष, समाजसेवी एवं उद्यमी होम प्रसाद घिमिरेसँग समसामयिक विषयमा विस्तृत कुराकानी गरिएको छ।
कार्यक्रममा नेपालका काठजन्य उद्योगको वर्तमान अवस्था, उत्पादनमा देखिएका चुनौती, सम्भावित समाधान तथा उद्योग–व्यवसायले देशको समग्र आर्थिक विकासमा पुर्याइरहेको योगदानबारे महत्वपूर्ण विचारहरू साझा गरिएको छ।
समुदाय, उद्यमशीलता र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित घिमिरेको अनुभव तथा दृष्टिकोणले समृद्ध समाज निर्माणमा आवश्यक दिशाबारे स्पष्ट सन्देश दिन्छ।
अडियाे link : https://www.radionation.com.np/listen/index.php