काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार मुभी मेला’ आयोजना गरेको छ । मेलाअन्तर्गत दर्शकले घरमै बसेर विभिन्न आठ नेपाली फिल्म डिजिटल माध्यमबाट हेर्न सक्नेछन् । सिनेमा घरका अनुसार मेलामा ‘ह्रस्व दीर्घ’, ‘के घर के डेरा : घर नम्बर २’, ‘...
काठमाण्डौ - काठमाण्डौबाट खोटाङका लागि छुटेको जीप गएराति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । गएराति साढे २ बजेतिर को १ ज २९७६ नम्बरको जीप सुनकोशी नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार जीपमा रहेकामध्ये तीन जना महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेहरूको पहिचान खुल्न नसकेको जिल्...
काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिक (असोज १६ देखि मसान्तसम्म) का विजेता आइतबार घोषणा गरिँदै छ। नयाँ सडकस्थित विशाल बजार परिसरमा बिहान १० बजे आयोजना गरिने कार्यक्रममार्फत कुल १७ जना भाग्यशाली करदातालाई विजेता चयन गरिने विभागले जनाएको छ। विभाग...
काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राजधानीमा आयोजित १५औँ महाधिवेशनमा श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् । थापाले ६ हजार ५८४ मत पाएका थिए भने खड्कीले ३...
काठमाण्डौ - साबिक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप–२०२६ अन्तर्गत टोलीको पहिलो खेलमै ह्याट्रिक पूरा गरेका छन् । अमेरिकाको कान्सास सिटी रङ्गशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक गरेका हुन् । उनले खेलको १६औँ, ५८औँ र ७६औँ मिनेटमा गोल गरे । सन् २००६ देखि विश्वकप खेल्दै आएका मेस्सीको यो विश्वकप...
काठमाण्डौ - सरकारले श्रमिकहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै कार्यस्थलका लागि अधिकतम तापको स्तर मापदण्ड कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृत भएको मापदण्डले विभिन्न प्रकृतिका कामहरूका लागि तापक्रमको अधिकतम सीमा तोकेको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले मापदण्ड पालना गर्न रोजगारदाता, श...