6.9k
Shares
काठमाडौं, ४ असार । काठमाडौं, काठमाडौं महानगरपालिका-४ धुम्बाराही डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-४ डडुवा घर भएका ३१ वर्षीय प्रनेश कुमार भट्टचार्य आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ स्थित त्रिशुली नदीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।