13.9k
Shares
काठमाडौँ । प्रहरीले झापाको अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडाबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बे छन् ।