काठमाडौँ प्रहरीद्वारा चोरीका मोबाइल सेटहरू बरामद

6.3k Shares

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले ठुलो चोरीका मोबाइल सेट बरामद गरेको छ । राजधानीका विभिन्न स्थानबाट चोरीका मोबाइल सेटसहितका ७ जनालाई पक्राउ गरिएको काठमाडौँ परिसरका एक अधिकृतले रातोपाटीले जानकारी दिए ।

यसबारे जानकारी दिन परिसरले शुक्रबार दिउँसो एक कार्यक्रमको आयोजना गरेको छ । 

जसअनुसार परिसरका प्रमुख एसएसपी विश्वराज अधिकारीले पौने ३ बजे पत्रकार फेसबुक लाइभमार्फत विस्तृतमा जानकारी गराउने कार्यक्रम रहेको ती अधिकृतको भनाइ छ । 

सम्बन्धित समाचार