२४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु

14.7k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।  

सम्बन्धित समाचार