बागमती प्रदेशसभाको पहिलो बैठक रामप्रसाद ढुंगानाको अध्यक्षतामा बस्ने

21.1k Shares

मकवानपुर, पुस । बागमती प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगानाले गर्ने भएका छन् जेष्ठ सदस्यको हैसियतमा ढुंगानाको अध्यक्षतामा प्रदेशसभाको नयाँ अधिवेशनको पहिलो बैठक सञ्चालन हुने भएको हो

नुवाकोट निर्वाचन क्षेत्र () बाट प्रदेशसभामा निर्वाचित ढुंगानाले प्रदेशसभाको आगामी अधिवेशनको वैठक सञ्चालन प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको नुवाकोट ()बाट ढुंगाना १२ हजार ११० मत ल्याएर विजयी भएका थिए उनले नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेलाई ४४८ मतान्तरले पराजित गरेका थिए

प्रदेशसभामा सभामुख उपसभामुखको निर्वाचन नभएको खण्डमा संसद बैठक संचालनका लागि ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था रहेको सोही अनुसार ढुंगानाले बैठकको अध्यक्षता गर्ने भएकाले प्रदेशसभा सचिवालय त्यसको व्यवस्थापनमा जुटेको

निर्वाचन आयोगले प्रदेशसभा सचिवालय प्रदेश प्रमुख कार्यालयलाई उपलव्ध गराएको तथ्यांक अनुसार ११० सदस्यीय प्रदेशसभामा उनी सबैभन्दा जेष्ठ सदस्य हुन् उनको उमेर ७२ वर्ष रहेको आयोगको प्रतिवेदन अनुसार उनको जन्म २००६ साल असोज गते भएको हो

प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुखले सपथ गराउने पर्नेछ सोही अनुसार प्रदेशसभा सचिवालय तयारीमा जुटेको

उनको सपथ पश्चात उनले बाँकी सांसदलाई सपथ ग्रहण गराउने छन् सांसदहरुको सपथ पछि प्रदेशसभाको आगामी अधिवेशनको सुरुवात हुनेछ प्रदेशसभा सचिवालयले सपथ ग्रहणको मिति अझै टुंगो लागेको छैन

उक्त विषयमा छलफलका लागि सचिवालयले आगामी पुस गते सर्वदलीय बैठक आह्वान गरेको सो बैठकले जेष्ठ सदस्यको सपथ, सांसदहरुको सपथ, स्वागत तथा प्रदेशसभाको पहिलो बैठकको कार्यसूचिका बारेमा

सम्बन्धित समाचार