भीम रावलले पत्रकार सम्मेलन गर्दै

16.4k Shares

काठमाडौं, २७ असोज । नेकपा एमालेका नेता डा. भीम रावलले पत्रकार सम्मेलन गर्दै छन् मङ्सिर मा हुने प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट एकल सिफारिस भए पनि पार्टीले टिकट नदिएपछि रावल असन्तुष्ट रहेका छन्

निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउने जिकिर गरेका डा. रावलले आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराउन लागेका हुन्  

पार्टीले टिकट नदिएपछि अर्का नेता घनश्याम भुसालले भने पार्टी नै परित्याग गरी स्वतन्त्र उम्मेदवार बनिसकेका छन्

सम्बन्धित समाचार