सत्ता गठबन्धनका नेताको बैठक सुरु

15.7k Shares

काठमाडौं, ८ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा सहमति जुटाउन पाँचदलीय सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा गठबन्धनका नेताहरूको आजको बैठक सुरु भएको छ ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद्मा एमसीसी सम्झौता टेबल गराउने विषयमा निष्कर्षमा पुग्न बैठक बसेको नेताहरूले बताएका छन् ।

एमसीसीका विषयमा गठबन्धनमा आबद्ध दलमा एकमत नहुँदा संसद्मा टेबल हुन सकेको छैन ।

सम्बन्धित समाचार