स्वावलम्बन लघुवित्तको अध्यक्षमा गुरुङ

17.3k Shares

काठमाडौं, २१ पुस । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. सुमित्रा मानन्धर गुरुङ चयन भएकी छिन् । 

मंगलबार बसेको कम्पनीको संचालक समितिको बैठकले गुरुङलाई अध्यक्ष चयन गरेको कम्पनी कम्पनी सचिव अवधेश प्रसाद पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 

सम्बन्धित समाचार