एमसीसी ठेक्का हत्याउने खेलमा पुर्व गृहमन्त्री लेखक र भाउजुकै मान्छे खेल्दै छ ?

8k Shares

काठमाडौं । एमसीसीको  बारेमा  भित्र्याउने कि नभित्राउने व्यापक भयो । एमसीसीको बारेमा स्वदेशदेखि बिदेश सम्म खैलाबैला मच्चायो। एमसीसी को त्यो विकास पैसाले उत्पात रुपमै देश हल्लायो नै । 

त्यसैगरि पछिल्लो समय  एमसीसीको ठेक्का प्रक्रियामा पनि भित्र भित्रै अर्कै खेल भए पछि खैलाबैला मच्चिएको समाचार छ । ठेक्का प्रक्रियामा अर्थात काम लगाउने कुरामा एमसीसीका कर्मचारीले महिनौं हल्लाका छन्  ।

काममा अबरोध पुर्याएको समाचार प्राप्त भएको छ । पुर्वगृहमन्त्री रमेश लेखक र आरजु राणा भाउजूको पत्रलाई दिनु पर्ने,  दिलाउनु पर्ने कारण के हो ? कालो सुचिमा भएको कम्पनीले कालो सुचि हुँदा पनि ठेक्का हाल्ने ।

अनि फेरि ईभियालुसेसन कमिटीमा शर्मा थर कै मान्छे  अघि सार्ने काइदा रोचक छ । कालो  सुचिमा परेको  शर्मा एण्ड कम्पनीकै हालिमुहाली हुने संकेत प्रष्ट छ । 

अनि  एमसीसीका उच्च अधिकरीहरूलाई कन्फियुज ब्रिरिफिङ गरेर समस्या देखाउने धन्दा जारी छ । उक्त अवस्थाका बारेमा माथी सम्म कुरा पुग्ने पक्कापक्की जस्तै भएको स्रोतले अभियान टाइम्सलाई भन्यो। 

यस बिषयमा सम्बन्धित अर्थ मन्त्रालय सचिब र मन्त्री समक्ष पनि जानकारी हुन जरुरी छ ।नत्र लेखक र भाउजूहरूका मान्छे बढि दर रेटमा ठेक्का पाउने चिन्ता बढेको छ ।

सम्बन्धित समाचार