6.4k
Shares
सप्तरी, २८ साउन । तिरहुत गाउँपालिका-१ त्रिकोल बस्ने ४० वर्षीय धुपेन्द्र बिराजीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरको सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भारदह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।