9.4k
Shares
कपिलवस्तु, ६ साउन । शिवराज नगरपालिका-५ खसीबजार बस्ने दिपक न्यौपानेको घरबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ९८ हजार रूपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।