सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा (तस्बिरहरू)

5.2k Shares

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग राखेर प्रदर्शन गरेको छ । 

2.jpgहिरा, जुहारत तथा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, उपभोक्ता कर्मचारी, कालिगड तथा व्यवसायी मैत्री ऐन तुरुन्त जारी गर्नुपर्ने लगायत माग उनीहरूको छ । 

यसअघि विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको समितिले आज माइतीघर बाट बानेश्वर सम्म प्रदर्शन गरेको हो ।3.jpg

सम्बन्धित समाचार