देउवाको जित निरंकुश प्रवृत्तिमाथिको अंकुश : नेपाल

14.7k Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीमा शेरबहादुर देउवाको जित निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको रुपमा रहेको प्रतिक्रिया दिएका छन् ।

उनले पत्रकारहरुसँग कुरा गर्दै भने, “सबै बधाईको पात्र हुनुहुन्छ । निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ । लोकतन्त्र र संविधानको जित हो ।”

सम्बन्धित समाचार