9.5k
Shares
बझाङ– बझाङ जिल्लाको साइपाल गाउँपालिकामा रहेको साइपाल । साइपाल हिमाल सात हजार ३१ मिटर उचाइमा रहेको छ। हिमालको फेदीमा पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट करिब ६ दिन पैदल हिड्नुपर्छ ।



