स्वयम्भूनाथको दर्शन पछि बौद्ध पुगे भुटानी राजा नरेश

12.5k Shares

काठमाडौँ । भुटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन्। 

आज बिहान नेपाल आइपुगेका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गरेका थिए।

भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश वाङचुक आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार