10.5k
Shares
काठमाडौं । काठमाडौंको टुँडिखेलमा एक शव फेला परेको छ । बुधबार बिहान पुरुष शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।
शवको सनाखत हुन बाँकी छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।