'हैट' नामले परिचित अभिनेता बुद्धि तामाङलाई पुत्रलाभ

18.1k Shares

काठमाडौं। अभिनेता बुद्धि तामाङलाई पुत्रलाभ भएको छ । उनकी पत्नी अनु थिङले शुक्रबार बिहान ९ बजे नर्भिक अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

बुद्धि र अनुले २ वर्षअघि विवाह गरेका हुन् । बुद्धि तामाङ कलाकारीता जगतमा 'हैट' नामले पपिचित छन । 

सम्बन्धित समाचार