७० हजार घुस लिने सवइन्जिनियर रजकविरुद्ध भ्रष्टाचार मुद्दा

15k Shares

काठमाडौँ – घुस लिने सामाजिक विकास इकाई कार्यालय राजविराज सप्तरीका सवइन्जिनियर अजय रजकविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार रजकविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार भवन निर्माण सम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग घुस लिइरहेका अवस्थामा अख्तियारको टोली पुग्दा छाडेर भागेका थिए। उनले घुस रिसव वापत १५ र ५५ हजार लिएका थिए।

सम्बन्धित समाचार