राष्ट्रिय सभाको बैठक बस्दै

12k Shares

काठमाडौँ- राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन विधेयक० २०८१ पेस गर्ने कार्यसूची छ । 

साथै बैठकमा मन्त्री चौरसियाले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेका कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार