घट्यो सुनचाँदीको मूल्य

17k Shares

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सुन सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि स्थिर रहेको छ। साताको कारोबार भएको अन्तिम दिन शुक्रबार १८५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो।  

 
 
सम्बन्धित समाचार