मुख्यमन्त्रीको कार्यालयका उपसचिवविरुद्ध बलात्कार आरोपमा जाहेरी दर्ता

15.6k Shares

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहविरुद्ध बलात्कार गरेको आरोप लागेको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो । साहविरुद्ध जाहेरी दर्ता भएको धनुषाका एसपी भुवनेश्वर तिवारीले बताए ।

उनका अनुसार एक महिलाले साहविरुद्ध बलात्कार कसुरको जाहेरी दिएकी हुन् ।  आफूलाई नशालु पदार्थ खुवाएर साहले बलात्कार गरेको पीडित महिलाको आरोप छ । उपसचिव साह फरार छन् । 

सम्बन्धित समाचार