नेपालले तेस्रो विकेट गुमायो

16k Shares

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले तेस्रो विकेट गुमाएको छ । देव खनाल ४७ रन बनाएर आउट भएका हुन् । उनले २५ बलमा ७ चौका प्रहार गरे ।

नेपालले ८.४ ओभरमा ३ विकेटको क्षतिमा ११० रन बनाएको छ ।टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

सम्बन्धित समाचार