थपियो सुन तस्करी प्रकरणमा गठित छानबिन समितिको म्याद

16.2k Shares

काठमाडौं– सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी गठित आयोगको म्याद थप गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन १६ गतेदेखि लागू हुनेगरी आयोगको म्याद फागुन मसान्तसम्म थप गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 

नेकपा एमालेले उक्त प्रकरणमा आयोग गठनको माग गर्दै संसद् अवरुद्ध गरेपछि सरकारले आयोग बनाएको थियो। 

सम्बन्धित समाचार