आईजी अर्यालको परिपत्रलाई धोती लगाउँदै डीआईजी सिंह भन्ने समाचारको खण्डन

20.2k Shares

आईजी अर्यालको परिपत्रलाई धोती लगाउँदै डीआईजी सिंह शिर्षकमा गत माघ २ गते मंगलबार प्रकाशित समाचारको विषयलाई लिएर डीआईजी सिंहले प्रकाशित समाचारको विषयलाई लिएर असहमति जनाउँदै खण्डन प्रकाशित गर्न गरिएको अनुरोधलाई यस खोजतलास अनलाइन पोर्टलले डीआईजी सिंहलाई उधृत गर्दै सशस्त्र प्रहरी सहायक हबल्दार इमाम मिया ठकुराईद्वारा हस्ताक्षरित पत्र अनुसार नै पठाएको खण्डन जस्ताको तस्तै ः

khandan.jpg

सम्बन्धित समाचार