मेस्सीको मिलामीमा पहिलो अभ्यास खेल (फोटोफिचर)

16.3k Shares

काठमाडौं, ३ साउन । अर्जेन्टिन फुटबल स्टार लियोनेल मेस्सी इन्टर मिलामीमा औपचारिक रुपमा आबद्ध भइसकेका छन् । हालै मात्रै पेरिस सेन्ट जर्मन क्लब छाडेर अर्काे फुटबल क्लब इन्टर मिलामीसँग आबद्ध भएको मेस्सीको भब्य स्वागत गरिएको थियो ।

उनको स्वागतका लागि बिशेष कार्यक्रम आयोजना गरेको मिलामीले हजारौं समर्थकहरुलाई स्टेडियममा समेत उतारेको थियो । हालै उनै मेस्सी मिलामीको पहिलो अभ्यास खेलमा देखिएका छन, जसको तस्विर मिलामीले नै सार्बजनिक गरेको छ । आउनुहोस, हेरौं मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरुः  
 

newskarkahna-news544830..jpg

newskarkahna-news544832..jpg

newskarkahna-news544838..jpg

newskarkahna-news544836..jpg

newskarkahna-news544833..jpg

newskarkahna-news544831..jpg

सम्बन्धित समाचार