राजेन्द्र कुमार कार्किको 'बुट्टा भरेर' बोलको गित सार्वजनिक (भिडियो)

18.7k Shares

काठमाडौँ ।  राजेन्द्र कुमार कार्किको शब्दमा तथा स्वरमा रहेको नया गित 'बुट्टा भरेर' सार्वजनिक भएको छ। उनलाई सो गितमा राजकुमार हुमागाई र श्रीदेबि देबकोटाले साथ दिएका छन् । गितमा बिष्णु खत्रीले सङ्गित भरेका छन्  । 

गित मिलन फिल्म प्रोडक्सन् युउटुब च्यान्लमा सार्वजनिक गरिएको छ ।  

सम्बन्धित समाचार