प्रति दिन लगभग ३० सहायता ट्रकहरू गाजामा

19.3k Shares

गाजा, १९ कार्तिक । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले शनिबार ३० थप सहायता ट्रकहरू प्राप्त गरेको जनाएको छ । यो संख्या अक्टोबर २१ पछि प्रति दिन आउने ट्रकहरूको संख्या बराबर हो। अक्टोबर २१ यता गाजामा जम्मा ४५१ सहायता ट्रक आइपुगेको क्रिसेन्ट सोसाइटीले जनाएको छ ।

 

‘गाजाका औसत बासिन्दाहरू दैनिक दुई टुक्रा अरबी रोटीमा बाँचिरहेका छन् र पानीको लागि बढ्दो हताश भइरहेको छ,’ संयुक्त राष्ट्र संघको प्यालेस्टाइन एजेन्सीका प्रमुख थोमस ह्वाइटले भने।

सम्बन्धित समाचार