एमालेले संसदीय दलको बैठक जारी

15.2k Shares

काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक बसेको छ । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी एमाले संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भइरहेको छ । 

बिहीबार मध्यरातिबाट चालु सदनको अधिवेशन अन्त्य हुनै लाग्दा बसेको बैठकमा एमालेविरुद्ध भइरहेका गतिविधिका विषयमाम पनि छलफल भइरहेको छ । 

 

सम्बन्धित समाचार