काभा पुरुष भलिबलमा लगातार नेपाललाई पाचौं असफलता

18.6k Shares

काठमाडौं, ८ असार/किर्गिस्तानमा भइरहेको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल लगातार पाँचौं खेलमा पनि पराजित भएको छ ।

किर्गिस्तानमा भएको खेलमा नेपाल किर्गिस्तानको दोस्रो टोलीसँग ३–२ को सेटमा पराजित भएको हो ।

नेपाल यसअघि तुर्केमिनिस्तान, मङ्गोलिया, किर्गिस्तान र इरानसँग पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा आइतबार उज्वेकिस्तानसँग खेल्नेछ ।

सम्बन्धित समाचार