बागमती किनारमा युवकको शव फेला

18.7k Shares

काठमाडौं, २४ असोज । काठमाडौंका बानेश्वरस्थित बागमती खोला किनारमा एक युवकको शव भेटिएको छ । बागमदी खोला किनारमा बुधबार बिहान काठमाडौं शंखमुलका २० वर्षीय विकास महराको शव फेला परेको हो । 


मृतक युवकको साथबाट खाली सिरिञ्जको कभर थान एक, मोबाइल थान एक फेला परेको छ । जसकारण उनी लागुऔषध प्रयोगकर्ता भएको हुन नसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 
 

सम्बन्धित समाचार