मेरो समाजको काचुली फेरिदै...

31.7k Shares

काठमाडौ, १८ भदौ । बिगत लामो समय पछि देशले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रको आज २ (दुई दशगक ) हुन थाल्य छ ।  यो कुरा हामी आम नेपालिका लागि गौरब र  खुसि को कुरा मात्र थियन हाम्रो समाज मा भैरहेका कुहरुको अन्त्य पनि थियो । हामी ले यो ब्यबस्था पछि पायको अथवा बद्लिरहेको समाज पहिले भन्दा धेरै फरक नै देखिरहेका नै छौ । मेरो समाज एउटा पिछडियको जिल्ला को पनि बिकट ठाउमा पर्छ हो आज त्यही समाजले फेरि रहेको काचुली को कुरा गर्दैछु । पन्चायत काल को समाज आज लोकतान्त्रिक गणतन्त्र ले फेरिदियको छ ।

हिजो को कुरा गर्ने हो भने समाज मा एक किसिमको मैलिकता त थियो तर त्यो समाज को अर्थ लाई नकारात्मक ढंग ले मानिस लाई भेदभावपूर्ण तरिकाले गर्सित गरिन्थ्यो जहाँ धनी ले गरिब लाई गरिने व्यबहार माथिलो जात ले तलो जात लाई गरिने व्यबहार र पुरुष ले महिला लाई गरिने व्यबहार यी सबै कुराले समाजलाई यौटा विभेद को सङ्गगारो मा पारिरहेको थियो तर अहिले सबै कुराको अन्तय सङ्गै स्वतन्त्र समाज बिभेद मुक्त समाज भयको देख्दा सारै खुसी महसुस र समाज मा दबियका ती आवज अहिले पर्फुल भयका छ्न । यी सबै कुराले परिवर्तन को बाटो लाई एउटा बिन्दु अथवा माथिलो तह मा पुर्यायको देखिन्छ । जहाँ पढ्न लाई अथवा राम्रो शिक्षा हासिल गर्न ईच्छा हुदा हुँदै पनि पढ्न न पाईने अवस्था अहिले सजिलै घरको आगन मा गुणस्तरीय शिक्षा अध्यान सङै लिन सकिने सम्म को स्थिति सिर्जना भयको छ जहाँ सामने उपचार गर्नाका निमित  ५/६ घन्टा को त्यो भिरालो बाटो कयौ खोला नदि पार गरेर आफ्नो ज्यानलाई नै धराप मा राखी धाउनु पर्ने अबस्था थियो त्यो कुरा को अन्त्य सङ्गै सजिलै आफ्नै गाउँ घर मा उपचार गर्न सकिने अवस्था सिर्जना भयको छ । जहाँ नागरिकले आफ्नो जीवन रक्षा अथवा आफ्नो जिबनलाई पाल्न का लागि २/३ दिन को बाटो हिडेर खाने कुरा र लगाउने लुगा लिनलाई संघर्सपुण यात्रा गर्नु पर्थो अहिले ती सबै कुरा को अन्त्य संगै घर आगन मै सवारी साधान आउन थालेका छ्न । पहिला महिला महिनावारी हुदा छाउ गोठ धाउनु पर्थ्यो कति पयको अकाल मै सर्प जस्ता अन्य किरा हरुको ठोकाईबाट मृत्यु हुने गरेको थियो तर अहिले यी सबै कुरा को अन्त्य सङ्गै घर भित्र बस्ने स्थिति सिर्जना भयाका छ्न ।


 २० बर्ष तथा(२ दशक) मा भयका यी परिवर्तन साचै भने  हो भने हामिले यी कुरालाई यकदैमै सिर उपर राखनु पर्छ जस्ले गर्दा अन्दबिश्वास मा गुरजी रहेको अथवा अन्धकार मा होमि रहेको समाजलाई  लोकतान्त्रिक गणतन्त्रको ब्यबस्थाले  असल समाज सभ्य समाज मा रुपान्तरण र सबै कुरालाई हटाईदियको छ। यस्को मुख्य कारक  नै यहि ब्यबस्था हो भने कुरालाई हामिले बिर्सिनु हुन । 

दिपराज बोगटि, अनेरास्ववियु बाजुरा काठमाडौ सम्पर्क कमिटी सचीव 

सम्बन्धित समाचार