लुम्बिनी प्रदेशसभा बैठक १ घण्टाको लागि स्थगित

17.5k Shares

बुटवल । लुम्बिनी प्रदेशसभा बैठक १ घण्टाको लागि स्थगित भएको छ । बजेटबारे सैद्धान्तिक छलफलको लागि डाकिएको बैठक एमालेको विरोधपछि  स्थगित गरिएको हो । 

एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले हचुवाको भरमा बजेट निर्माण गरेको भन्दै पास हुन नदिने अडान राखेपछि एमालेका सांसदहरुले विरोध जनाए थिए। त्यसलगत्तै सभामुख तुलाराम घर्तीले एक घण्टाका लागि बैठक स्थगित गरिएको जानकारी दिए । 

सम्बन्धित समाचार