रोकियो घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया

19.5k Shares

काठमाडौं, ४ असार । घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्राचार गर्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न दिर्नेशन दिएको हो । योसँगै आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । 


कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । तर, सोमबार सूचना जारी गर्दै कम्पनीले आवेदन दिने म्याद थप गरेको जनाएकोे थियो ।
 

सम्बन्धित समाचार