18.8k
Shares
डडेल्धुरा, ३२ जेठ/डडेल्धुरामा एक जना मृत फेला परेका छन् ।
गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत फेला परेका हुन् ।
सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।