गण्डकी कांग्रेस संसदीय दलको उपनेतामा विन्दुकुमार थापा चयन

18k Shares

पोखरा, १२ जेठ/कांग्रेस संसदीय दल गण्डकीको उपनेतामा विन्दुकुमार थापा चयन भएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार उपनेतामा मनोनयन गरेका हुन् । उनी कास्की–२ (२)बाट निर्वाचित सांसद हुन् ।

सम्बन्धित समाचार