टोपबहादुर रायमाझी पक्राउ

19.3k Shares

काठमाडौं, ३१ वैशाख/नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

आइतबार उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार