डिआइजीहरूको काज सरूवा

17.8k Shares

काठमाडौं, १४ चैत्र   प्रहरी प्रधान कार्यालयले मंगलबार तीन प्रदेशमा डीआइजीहरुको काजसरुवा निकालेको , दुई प्रदेशमा प्रदेशमा बरिष्ठ एसएसपीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिएको

डिआइजी उमेश जोशी लुम्बिनी लुम्बिनी प्रदेशमा सरुवा भएका छन् डीआईजी दुर्गा सिंह बागमती प्रदेशको प्रमुखमा किरण राणा मधेस प्रदेशमा काजसरुवा भएका छन् । एसएसपी राजेश बाँस्तोला कोशी भरत बोहोरालाई सुदूरपश्चिम प्रदेशको प्रमुखको जिम्मेवारी दिइएको

सम्बन्धित समाचार