15.2k
Shares
काठमाडौँ/अन्तराष्ट्रिय महिला दिवसकाे अवसर पारेर आज District 350 Nepal को आयोजनामा Inner Wheel Club प्रसिडेन्टहरुको को 'Fellowship Lunch' काे कार्यक्रम Line & Lite लैनचौरमा सम्पन्न भयो ।
यस 'Fellowship Lunch' मा प्राविधिक विषय अन्तर्गत 'Innovation and Technology for Gender Equality' विषय माथि छलफल गरियाे । साथै District Chairman सिमा झा काे अध्यक्षतामा दुई महिलाहरुलाई आर्थिक सहयोग पनि प्रदान गरिएकाे थियाे ।