18.2k
Shares
काठमाडौं/बिभिन्न जातिको झॅाकी तथा विविध सांस्कृतिक सम्मान समारोह २०७९ राष्ट्रिय नाचघर जमलमा हिजो शुक्रबार सम्पन्न भएको थियो । नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका कूलपति निशा शर्मा ज्युको प्रमुख आतिथ्य तथा बिशिषट अतिथीमा बरिस्ठ कलाकार तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, बिशिष्ट अतिथीमा बरिष्ठ नृत्य निर्देक राजु साह, बरिष्ठ नृत्य निर्देशक श्याम खडगी तथा साहित्यकार तथा नृत्य निर्देशक अचुत घिमिरे, दिनेश पाख्रीनले अतीथीका रुपमा सहभागीता जनाउनु भएको थियो ।