परपुरुषसँग सम्बन्धको आशंकामा श्रीमान्‌बाटै हत्या

14.3k Shares

विराटनगर, ९ फागुन   विराटनगरकी २८ वर्षीया प्रियंका सुनवार साहको पतिले हत्या गरेको खुलेको परपुरुषसँग सम्बन्धको शंकाकै भरमा रमेश साहले योजनाबद्धरूपमा उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो

प्रियंकाको शव मोरङको बुढीगंगा गाँउपालिका- अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा सोमबार बोराभित्र भेटिएको थियो उनको घाँटी कानमा चोट पाइएको

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा श्रीमान् रमेशसहित चारजनालाई पक्राउ गरेको मोरङ कटहरी गाउँपालिका- का ६२ वर्षीय रमानन्द राम, ३५ वर्षीय उमेश सरदार नरसिंह चौधरी पनि सँगै पक्राउ परेका छन्

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले पारिवारिक सम्बन्धमा आएको खटपटले नै प्रियंकाको हत्या भएको पाइएको बताए उनले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए

श्रीमतीलाई घुम्न लैजाने बहानामा बुढीगंग्गामा पुर्याएर हत्या गरेको अनुसन्धान अधिकारीले बताएका छन्

परपुरुषसँग लागेको भन्दै यसअघि पनि उनीहरूबीचमा पटकपटक झगडा भएको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा

विराटनगर-१९ मिलनचोक घर भएकी प्रियंकाको माइती भारत हो रमेश-प्रियंकाका वर्षीय छोरा वर्षीया छोरी छन् केही समयदेखि एकअर्कालाई शंका गर्दै उनीहरूको सम्बन्धमा खटपट आएको थियो

रमेशले प्रियंकालाई आइतबार घुम्न जाने प्रस्ताव गरे उनले प्रियंकालाई बाइकमा राखेर बुढीगंगा गाउँपालिका अमाहीस्थित नरसिंह चौधरीको घरमा पुर्याए अनुसन्धानमा खटिएका प्रहरीका अनुसार रमेशका साथमा रमानन्द राम उमेश सरदार पनि गएका थिए

नरसिंह भने रमानन्दले चिनेका व्यक्ति हुन् रमानन्दकै माध्यमबाट रमेशले श्रीमतीलाई लिएर अमाही पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए उनीहरू घर

सम्बन्धित समाचार