स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

19.9k Shares

काठमाडौं, ९ फागुन आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २१२ रनमा अलआउट गरेको

नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६. ओभरमा सबै १० विकेट गुमाएर २१२ रन बनाएको हो

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए म्याथ्यु क्रसले ४२ ब्रान्डन म्याकुलेनले ३१ रन जोडे काएल कोएत्जर क्रिस म्याब्राइजले समान २२ रन बनाए

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक विकेट लिए करण केसीले तथा ललित राजवंशी कुशल मल्लले समान विकेट लिए

सम्बन्धित समाचार