मन्त्रिपरिषद्को बैठक बस्दै

17.6k Shares

काठमाडौं, २३ माघ मन्त्रिपरिषद्को बैठक आज बस्दै बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने स्रोतले बतायो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सरकारबाट आइतबार बाहिरिएको

सम्बन्धित समाचार