रास्वपा सरकारबाट बाहिरायाे

14k Shares

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिने भएको छ।

रास्वपाको आज(आइतबार) बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

बैठकले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने तर समर्थन हाललाई कायम गर्ने सर्वसम्मत निर्णय भएको सभापति रबि लामिछानेले बताएका छन्।

सम्बन्धित समाचार