इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए, तीन प्रहरी निलम्बित

17k Shares

जनकपुरधाम, १७ माघ धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको

इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको हो त्यहाँ रातिको समय डिउटी बसेका तीनजना प्रहरी जवानलाई निलम्बन समेत गरिएको प्रहरी स्रोतले जनाएको

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक (सई) मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको

आइतबार राति करिब बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका जना थुनुवा फरार भएका थिए

जसमध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको । अन्य थुनुवा अझै पनि फरार छन् उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार