20k
Shares
काठमाडौं । पछिल्लो २४ घन्टामा थप १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १५ सय ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।