राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

16.6k Shares

काठमाडौं, माघ नेपाली कांग्रेसले आगामी फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने भएको सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसको पार्टी पदाधिकारी पूर्वपदाधिकारीहरुको बैठकले राष्ट्रपतिमा कांग्रेसबाट उम्मेदवारी दर्ता गराउने निर्णय गरेको हो

गत वैशाखमा सम्पन्न भएको निर्वाचनले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनाए पनि आन्तरिक द्धन्द्धका कारण कांग्रेस सत्ता बाहिर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई कांग्रेसले विश्वासको मत दिएपनि प्रतिनिधिसभाको सभामुख उपसभामुखमा छुट्टै उम्मेदवार उठाएको थियो बैठकपछि छोटो प्रतिक्रिया दिदै पूर्वमहामन्त्री डा.शशांक कोइरालाले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भएको बताए उनले भने, उमेदवारी दिने निर्णय भएको दिनुपूर्व हामी अरू दलसँग पनि छलफल गर्नेछौ ।

सम्बन्धित समाचार