मेष : दिन उत्तम रहनेछ । आय आर्जन बढ्नेछ । नेतृत्वदायी भूमिका निर्वाह गरिनेछ । परिश्रमको फल हात लाग्नेछ । मन प्रसन्न हुनेछ ।
वृष : दिन उत्तम रहनेछ । पढाइ लेखाइ हुनेछ । सिर्जनात्मक काम गरिनेछ । व्यवहारिक कठिनाइ हट्नेछ । मान सम्मान मिल्नेछ ।
मिथुन : दिन अनुकुल रहनेछ । धर्मकर्म गरिनेछ । मनमा शान्ति मिल्नेछ । अरुबाट सहयोग पाइनेछ । स्वास्थ्य पनि ठिक रहनेछ ।
कर्कट : दिन खासै राम्रो छैन । कामप्रति रूचि घट्नेछ । मन खिन्न हुनेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
सिंह : दिन अत्युत्तम रहनेछ । आटेको काम बन्नेछ । पारिवारिक सहयोग पाइनेछ । प्रियजनसँग भेट हुनेछ । महŒवपूर्ण काम हात लाग्नेछ ।
कन्या : दिन अनुकूल रहनेछ । आयआर्जनका प्रशस्त बाटाहरू खुल्नेछन् । शत्रु परास्त हुनेछन । शरीर सबल रहनेछ ।
तुला : दिन उचित रहनेछ । सामाजिक तथा साँस्कृतिक काममा लागिनेछ । शरीर निकै फूर्तिलो रहनेछ । बौद्धिक काम हुनेछ ।
वृश्चिक : दिन प्रतिकूल रहनेछ । काममा बाधा अड्चन आउनेछ । मन डराउन सक्छ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
धनु : दिन उत्तम रहनेछ । आय आर्जन हुनेछ । व्यवहारिक समस्या हट्नेछ । बौद्धिक काम गरिनेछ । मन प्रसन्न रहनेछ ।
मकर : दिन अनुकूल रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । अर्थोपार्जन हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ । शरी तन्दुरुस्त रहनेछ ।
कुम्भ : दिन भाग्योदयकारक रहनेछ । पढाइ लेखाइमा गति थपिनेछ । नयाँ कामको अवसर मिल्नेछ । आत्मबल बढ्नेछ ।
ममीन : दिन प्रतिकूल रहनेछ । मुख्य काममा व्यवधान आउन सक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।